Aamsanchar

स्वास्थ्य

राजविराज,  सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार […]

आइतवार, असोज २१, २०७५

नवलपरासी,  पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो । […]

आइतवार, असोज २१, २०७५

बाँके,  बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ । निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा प्रवाह गरिरहेको छ । सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर […]

शनिवार, असोज २०, २०७५

लिस्बन,  दुवै मिर्गौला खराब भई उपचार गराइरहनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ । चालिसेको अर्थाभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन […]

शुक्रवार, असोज १९, २०७५

धनुषा,  उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताउनुभएको छ । निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको जानकारी दिँदै उहाँले अब हरेक वडामा स्वास्थ्य चौकी […]

बिहिवार, असोज १८, २०७५

बैतडी,  समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो । धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित […]

बिहिवार, असोज १८, २०७५

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले यसवर्ष ३० क्वीन्टल तो रीको  बीउ वितरण गरे को  छ । तुलसीपुर उपमहानगरपालिका–१९ वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको तोरीको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभएको छ । […]

बुधवार, असोज १७, २०७५

पोखरा,  कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको छ । त्यसमा पनि कास्कीमा ८५ […]

बुधवार, असोज १७, २०७५

भक्तपुर, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय […]

बुधवार, असोज १७, २०७५

बिर्तामोड। झापाको अर्जुनधारा–५ का दाताराम भण्डारीले सुनेका मात्रै थिए दसा वजा बजाएर आउँदैन । भतिजाको उपचारका लागि उनी जतिवेला अस्पताल पुगे तब मात्रै थाहा भयो कि दासा वाजा नबजाई अउँदो रहेछ । सकुसल रहेका भण्डारी […]

मङ्गलवार, असोज १६, २०७५