
पर्वत, रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् […]
रोल्पा, सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका ती वर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या आधाभन्दा कम छ । […]
बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय, […]
काठमाडौं । डा.गोविन्द केसी र सरकारबीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन सुरु गरेका छन् । ८ सुत्रीय माग राख्दै थापा तीन दिनदेखि आमरण अनसनमा बसेका छन् […]
इलाम, पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग […]
रत्ननगर, चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ । यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको […]
सुरुङ्गा। कनकाई नगरपालिकाको आयोजनामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको छ । हरेक वार्डमा चार वा पाँच ठाउँमा प्रयोगशाला केन्द्र स्थापना गरी घुम्ती टोली मार्फत नगरभित्रका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न […]
भद्रपुर। भारतीय खुल्ला सीमासँग जोडिएको झापा जिल्लामा औलो रोग निवारणमा चुनौति थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सीमा क्षेत्रमा औलो रोग नियन्त्रणका लागि स्वास्थ्य चेकपोष्ट नहुनु र भारतीय स्वास्थ्य संस्थाले नेपालका स्वास्थ्य संस्थासँग […]
काठमाण्डौं । सरकारी अस्पतालले परिसरभित्र आफै औषधि पसल सञ्चालन गर्नुपर्ने व्यवस्था हालसम्म केबल ४० प्रतिशत अस्पतालले मात्र पूरा गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। देशभरका सरकारी अस्पतालले यो सुविधा दिनुपर्ने आदेश सर्वोच्च अदालतले २०७२ सालको […]