Aamsanchar

स्वास्थ्य

नेपालगञ्ज, बाँके नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा एक जना चिकित्सकलाई पठाइएको छ । उच्च अदालत तुलसीपुर—नेपालगञ्ज इजलाशले गत चैत १४ गते विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा […]

शुक्रवार, चैत २३, २०७४

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले अस्पतालहरुमा हाल दैनिक २१ घन्टा मात्र शल्यक्रियाका लागि समय दिइएका अब सो समय बढाउन आग्रह गर्नुभएको छ । राज्यमन्त्री अर्यालले आज स्वास्थ्यको संघीय संरचना, कर्मचारी व्यवस्थापन, गुणस्तरीय सेवा […]

बिहिवार, चैत २२, २०७४

बिर्तामोड । गामीण क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउन नेपाल सिएमए संघले सेतुको काम गरिरहेको संघका अध्यक्ष गणेश वहादुर साउदले बताएका छन् । झापाको बिर्तामोडमा चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुन गइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनका लागि […]

बुधवार, चैत २१, २०७४

[दिपेन लावती ] शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिकाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या उच्च देखिएको छ । पाठेघर सम्बन्धी निःशुल्क शिविरको क्रममा स्वास्थ्य जाँच गर्न आएका अधिकांश महिला पाठेघर खस्ने समस्याको कारण पीडित रहेको पत्ता लागेको […]

मङ्गलवार, चैत २०, २०७४

[सुरेन्द्र भण्डारी]  झापा, पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।  ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुभएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर […]

मङ्गलवार, चैत २०, २०७४

 डा. राजेन्द्र भद्रा श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन । मेरो विचारमा श्रीमानको यौनाङ मैले सोचे भन्दा सानो छ । मैले सुने अनुसार कतिपय अवस्थामा पुरूषको सानो यौनाङबाट पनि पर्याप्त यौन सुख हासिल गर्न […]

सोमवार, चैत १९, २०७४

काठमाडौँ, गर्मीयाम शुरु भएसँगै धुलोधुवाँ र घामले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञले सल्लाह दिएका छन् । नेपालका छाला विशेषज्ञको छाता संगठन नेपाल चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले विश्व छाला स्वास्थ्य […]

आइतवार, चैत १८, २०७४

कञ्चनपुर,  खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ । आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको […]

आइतवार, चैत १८, २०७४

बिर्तामोड । गरिबीको रेखामुनी रहेका मानिसले पनि सहज रुपमा उपचार पाउन भन्ने उद्धेश्यले झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले बिहिबारबाट निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । चैत १५ गतेबाट ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य […]

बुधवार, चैत १४, २०७४

ललितपुर, लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य छ । एक दशक पहिले ‘बर्थिङ सेन्टर’(जन्मकेन्द्र) शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ । केन्द्रमा कार्यरत स्वास्थ्य सहायक […]

आइतवार, चैत ११, २०७४