Aamsanchar

सबै समाचार

दाङ ।  जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ईश्वर थापाको नेतृत्वमा खटिएको टोलीले घोराही उप–महानगरपालिका–१३ सिर्जनशील टोलस्थित कुलबहादुर बस्नेतको घरमा कोठा भाडामा बस्ने तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पुस २४ गते साँझ करिब […]

बिहिवार, पौष २५, २०८१

सिन्धुली-  राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य चार वर्ष सात महिनामा सक्नेगरी २०७९ साल माघ महिनामा सम्झौता गरी काम अघि […]

मङ्गलवार, पौष २३, २०८१

बिर्तामोड । देशकै उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल झापा बिर्तामोड २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयले विभिद कार्यक्रम आयोजना गरि ५७ औं वार्षिकोउत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देविमाया बस्नेतको अध्यक्षत र […]

आइतवार, पौष १४, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । जागरुकता र […]

बिहिवार, पौष ११, २०८१

बिर्तामोड। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम ९एनआरटी० खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले […]

आइतवार, पौष ७, २०८१

सुर्खेत – सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान खुलेको छैन। शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ […]

शुक्रवार, कार्तिक २३, २०८१

बिर्तामोड । झापामा विगत दुई वर्ष अघि सम्म बाल अस्पताल थिएन । जिल्लामा सुविधा सम्पन्न बाल अस्पताल  नहुँदा  बालबालिकाहरूलाई उपचार गर्न भारतको सिलिगुडी वा नेपालका ठूला शहरहरूमा पुर्‍याउनुपर्ने अवस्था थियो । त्यो अवस्थाका करण खासगरि […]

बिहिवार, असोज १०, २०८१