Aamsanchar

ब्यानर १

आलोचना समाजको अभिन्न हिस्सा हो। स्वस्थ आलोचनाले सुधार, आत्ममूल्याङ्कन र प्रगतिलाई प्रेरित गर्छ। तर जब व्यक्ति निरन्तर आलोचना मात्र गर्ने स्वभावमा सीमित हुन्छ, त्यसले उसको मानसिक, शारीरिक र सामाजिक जीवनमा गम्भीर नकारात्मक असर पार्न सक्छ। […]

आइतवार, पौष १३, २०८२

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस गरेको छ। पार्टीले प्रत्यक्षतर्फ भक्ति सिटौला र केशवप्रसाद ओझा लाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। […]

आइतवार, पौष १३, २०८२

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको सम्भावित एकतालाई तीव्र आलोचना गरेका छन्। परियारले रवि–बालेन एकतालाई नेपाली उखान […]

आइतवार, पौष १३, २०८२

हिन्दु धर्मावलम्बीहरूले निधारमा चन्दन लगाउने परम्परा प्राचीन समयदेखि निरन्तर चल्दै आएको छ। पूजा–आराधना, व्रत, पर्व तथा धार्मिक अनुष्ठानमा चन्दन अनिवार्यजस्तै प्रयोग हुँदै आएको भए पनि यसलाई केवल धार्मिक कर्मका रूपमा मात्र सीमित गर्न सकिँदैन। धार्मिक […]

शनिवार, पौष १२, २०८२

जेनजी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बयान दिने प्रक्रिया अब केही दिनमै टुंग्याउने तयारी भएको छ। शीतलनिवासमा मंगलबार सम्पन्न शीर्ष नेताहरूको छलफलपछि सरकार यस विषयमा लचिलो […]

बिहिवार, पौष १०, २०८२

झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले वर्तमान सरकारलाई प्रतिगामी करार गर्दै विदेशी शक्तिको योजनाबद्ध षड्यन्त्रविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ। भाद्र २३ र २४ गते ‘जेन्जी’को नाममा भएको आन्दोलनमा घुसपैठ भई विद्यार्थी, सुरक्षाकर्मी […]

मङ्गलवार, पौष ८, २०८२

बिनोद पाण्डे बिर्तामोड । झापाको कनकाई नगरपालिका क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउन कनकाई नगरपालिकाले सुरुङ्गा इलाका प्रहरी कार्यालयलाई एकथान गाडी हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि उत्पन्न भएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै […]

सोमवार, पौष ७, २०८२

नमस्कार ! आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, सबैभन्दा ठूलो धर्म दान हो दिने हो केही न केही चन्दा, समय, श्रम, विचार, साथ, किन डराउनु सही पक्षमा उभिन ? निरोगी र स्वस्थ समाज हाम्रो साझा सपना । कुलत […]

शनिवार, पौष ५, २०८२