
बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आगामी पुसमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । करिब एक वर्षअघि चुनौतीपूर्ण अवस्थामै बैंकको नेतृत्व सम्हालेका अध्यक्ष महेन्द्र कुमार गिरीको कार्यकाल मङ्सिरको अन्तिम सातासँगै सकिँदैछ । सुधार, […]
बिर्तामोड । झापाको अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ। अर्जुनधारा खेलकुद विकास समितिको आयोजनामा र लक्ष्मी माध्यमिक विद्यालयको सह–आयोजनामा मंसिर १७ देखि २१ गतेसम्म प्रतियोगिता सम्पन्न हुने आज […]
अहिलेको डिजिटल युगमा पत्रिका अझ दैनिक पत्रिका कस्ले पढ्छ र ? दैनिक पत्रिकाको आवश्यकता के छ र ? भन्ने सतही प्रश्न उठ्ने गरेका छन् । तर डिजिटल युगको उभारबीच दैनिक पत्रिकाको अविचल प्रासङ्गिकता अझ महत्वपूर्ण […]
विराटनगर । कानुन विज्ञ प्रोफेसर डाक्टर विपिन अधिकारीले नेपालमा व्यवास्थापन पढेका कानुन व्यवसायीहरुको खाँचो धेरै रहेकोले कलेजहरुले दक्ष कर्पोरेट लयर उत्पादन गर्न चासो दिनुपर्ने बताएका छन । बुधबार मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा स्नातक तहको […]
बालाचतुर्दशी (बालाचतुर्शी) मार्गशिर्ष कृष्ण चतुर्दशीको दिन मनाइने सनातन हिन्दु धर्मको एक अत्यन्तै पवित्र पर्व हो। यसलाई पितृ उद्धार, आत्मशुद्धि, र भगवान् शिवको कृपा प्राप्त गर्ने दिन मानिन्छ। मुख्य महत्त्वहरूः दिवंगत पितृहरूको उद्धार हुने विश्वास। शतबीज […]
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आवश्यक सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। सोमबारदेखि मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिता सम्बन्धी जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यानका […]
बिर्तामोड । भविष्य प्रविधिमै केन्द्रित इलेक्ट्रिक गाडीको नयाँ नामका रूपमा चिनिँदै आएको दिपलको अत्याधुनिक एसयूभी एस०५ अब पूर्वाञ्चलको सडकमा देखिन थालेको छ। दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले बिहीबार बिर्तामोडमा आयोजना गरिएको भव्य कार्यक्रममार्फत […]
बिर्तामोड। नोभेम्बर १४ अर्थात् कार्तिक २८ गते विश्वभर “विश्व मधुमेह दिवस” मनाइँदैछ। यस वर्षको नाराको मर्म रहेको छ — “Play your part at work” अर्थात् “आफ्नो कार्यस्थलमा मधुमेहका बारेमा बुझौं र आवश्यक सहयोग गरौं।” बिर्तामोडस्थित […]
काठमाडौं । यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टेलिभिजनमा पनि प्रत्यक्ष प्रशारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार भारतीय स्टार टेलिभिजन सँग प्रशारणका लागि सम्झौता हिजोमात्र टुंगिएको हो । […]