
गोदावरी । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धि अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएका छन् । महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेश […]
गत साउन १२ गते राति बौद्ध–बाहुनधारामा भएको खुकुरी प्रहारको घटनाले काठमाडौं उपत्यकामा मौलाउँदै गएको गुण्डा संस्कृति र राजनीतिक संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ । काभ्रेको रोशी गाउँपालिका–१० का जीतबहादुर मोक्तानमाथि चार जनाको समूहले पेट, ढाड […]
झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा–७ का […]
बिर्तामोड । झापामा छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–५ मा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित […]
बिर्तामोड । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणलाई मुख्य कारोबार बनाउने सहकारी संस्थाहरूलाई साधारण सभा सञ्चालनका लागि नयाँ निर्देशन जारी गरेको छ। सहकारी ऐन, २०७४ को दफा ३९९२० र दफा १०३९ज० को उपदफा ९१० […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ३ को कार्यालयमा कार्यरत कार्यवाहक वडाध्यक्ष ध्रुव माया थापा पुलामीमाथि आज दिउँसो कुटपिट गरिएको छ। यस घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको […]
बिर्तामोड । “देश सरकारले मात्रै बनाइदिन्छ भन्ने सोच अब पुरानो हुन थालेको छ, गाउँ र देश बनाउन नागरिक आफैं खटिनुपर्छ।” — यही विश्वाससहित इलामको रोङ गाउँपालिकाले अनौठो तर प्रभावकारी अभियान सुरु गरेको छ । गाउँपालिकाले […]