
झापा । लामो समयदेखि लागूऔषधको कालो धन्दाबाट अकूत सम्पत्ति आर्जन गरेका झापा बिर्तामोडका भानुभक्त खरेलमाथि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून पनि लागू हुन सक्ने देखिएको छ । तर प्रश्न उभिएको छ— यति गम्भीर प्रकरणमा प्रहरीले अझै […]
साउन महिना सनातन हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्तै विशेष मानिन्छ। विशेष गरी साउन महिनाको सोमवारलाई ‘महिलो सोमवार’ भनेर चिनिन्छ, जसले शिवभक्तिमा गहिरो महत्व राख्दछ। यस महिनाको प्रत्येक सोमवारमा भक्तजनहरू भगवान् शिवको पूजा–अर्चना गरी विभिन्न धार्मिक अनुष्ठान […]
वसन्तपुर । कोशी प्रदेश सरकारले भव्यताका साथ शुभारम्भ गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को तीन महिना बितिसक्दा पनि तेह्रथुमको वसन्तपुरका होटल व्यवसायीहरूले खाना खुवाएको, सुताएको भुक्तानी रकम पाएका छैनन । उद्घाटन कार्यक्रममा अतिथि, सुरक्षा टोली, […]
बिर्तामोड । शनिवार राति पहाडी जिल्ला इलाममा परेको अविरल वर्षाको असरले झापाको कनकाई माई खोलामा यस वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ । कनकाई नहर र माई खोलाको दोभान क्षेत्रमा पानीको सतह अत्यन्त माथि पुगेको […]
काठमाडौं । वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत […]
बिर्तामोड। शैक्षिक वातावरणमा नयाँ ऊर्जा भरिने लक्ष्यसहित बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत आत्मीय स्वागत गरेको छ। विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता र बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोरकुमार […]
झापा । झापाको बिर्तामोडमा बिजुलीको करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको करेन्ट लागेर ज्यान गएको हो। पाण्डे बिर्तामोड नगरपालिका–२ पश्चिम स्टेण्डस्थित ट्रान्समिटर जोड्ने कार्यमा खटिएका बेला करेन्ट […]
सनातन धर्मका अनुयायीहरू, विशेषतः ॐकार परिवारले समय–समयमा विभिन्न तिथि–मितिमा पर्व, उत्सव, चाडपर्व, मेला र जात्राहरू मनाउँदै आएका छन्। यी परम्पराहरू केवल रमाइलो वा मनोरञ्जनमा मात्र सीमित छैनन्, बरु यिनीहरूका मौलिकता, सामाजिक सद्भाव, व्यावहारिकता, प्रकृतिको संरक्षण, […]