
बिर्तामोड। शैक्षिक वातावरणमा नयाँ ऊर्जा भरिने लक्ष्यसहित बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत आत्मीय स्वागत गरेको छ। विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता र बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोरकुमार […]
झापा । झापाको बिर्तामोडमा बिजुलीको करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको करेन्ट लागेर ज्यान गएको हो। पाण्डे बिर्तामोड नगरपालिका–२ पश्चिम स्टेण्डस्थित ट्रान्समिटर जोड्ने कार्यमा खटिएका बेला करेन्ट […]
सनातन धर्मका अनुयायीहरू, विशेषतः ॐकार परिवारले समय–समयमा विभिन्न तिथि–मितिमा पर्व, उत्सव, चाडपर्व, मेला र जात्राहरू मनाउँदै आएका छन्। यी परम्पराहरू केवल रमाइलो वा मनोरञ्जनमा मात्र सीमित छैनन्, बरु यिनीहरूका मौलिकता, सामाजिक सद्भाव, व्यावहारिकता, प्रकृतिको संरक्षण, […]
झापा । झापाको दमक नगरपालिका–६ मा रहेको सेवारो होटलमा ग्यास सिलिन्डर पड्किँदा भएको भीषण आगलागीमा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। दिउँसो १२:०० बजेतिर दिलमाया लावतीले सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिएर सञ्चालन […]
काठमाडौं । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको नव निर्मित पाँच तले प्रशासकीय भवनको आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभयो। नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले निर्माण […]
बिर्तामोड । संसारका विभिन्न देशमा संसदमा रहेका सदस्यहरूको संख्या त्यो देशको जनसंख्या, शासन प्रणाली र राजनीतिक संरचनाको आधारमा फरक हुने गर्छ। नेपालमा हाल प्रतिनिधिसभा र राष्ट्रियसभासहित जम्मा ३३४ जना सांसद छन्। यहाँ नेपालसहित संसारका प्रमुख […]
बिर्तामोड। देशभर मनसुनी वायुले सक्रियता देखाइरहेको अवस्थामा आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र […]