Aamsanchar

ब्यानर १

बिर्तामोड । झापाको गौरीगञ्जमा निर्माणाधीन कनकाई नदीमाथिको पुल १४ वर्षदेखि अलपत्र परेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्छ भन्ने विशेषता बोकेको यो अधुरो संरचना अहिले त्यहाँका निर्वाचित नेताहरूकै राजनीतिक साख र भविष्यमाथि प्रश्नवाचक […]

शुक्रवार, जेठ १६, २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका –२ बाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले  चौदण्डीगढी –१ […]

शुक्रवार, जेठ १६, २०८२

बिर्तामोड । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको हो। […]

बुधवार, जेठ १४, २०८२

विर्तामोड। पूर्व–पश्चिम राजमार्गको स्तरउन्नतिको क्रममा विर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा बन्ने “फ्लाइओभर” को डिजाइनप्रति स्थानीयवासीहरूले आपत्ति जनाएका छन्। स्थानीयको दाबीअनुसार सो संरचना सौन्दर्यकरण, बस्ती विकास, शहरीकरण तथा व्यापारीकरणका दृष्टिले अनुपयुक्त मात्र नभई स्थानीय जनभावनाको समेत […]

बुधवार, जेठ १४, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं। ११ स्थित कालिका सिमसार पर्यटकीय स्थल मात्र रहेन, अहिले त्यो लागूऔषध कारोबार र सेवनको खुला अखडा बन्दै गएको छ। हिजो साँझ कालिका सामुदायिक वन क्षेत्रमा लागूऔषध किनबेचका लागि […]

बुधवार, जेठ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज  बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन […]

मङ्गलवार, जेठ १३, २०८२

काठमाडौं। कामीरिता शेर्पाले ३१ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान बनाएका छन् । आज बिहान करिब ४ः०० बजे कामीरिता शेर्पाले ३१ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । कामीरिता शेर्पा १७ […]

मङ्गलवार, जेठ १३, २०८२

झापा । भारतको केरलामा औसतभन्दा एक साता अघिदेखि नै मनसुन भित्रिसकेको छ। सन् २००९ पछि पहिलोपटक यति चाँडो मनसुन सुरु भएको भारतको मौसम विभागले पुष्टि गरेपछि नेपालमा पनि यस वर्ष मनसुन समयभन्दा छिटो प्रवेश गर्ने […]

आइतवार, जेठ ११, २०८२

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले सञ्चारमैत्री नीति तथा कानुन निर्माणलाई प्राथमिकतामा राख्दै जिल्लाका सबै स्थानीय तहलाई लक्षित गरी सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने अभियानलाई तीव्र पारेको छ। यसैक्रममा आइतबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा […]

आइतवार, जेठ ११, २०८२

नेपाल हाम्रो विरताको गीत,वैरी हराई लगाउँदैछ मीत ।हिमवतखण्ड शिवलोक माथि,बग्दैछिन् गंगा निभाई ती रित ।। गुराँस थुङ्गा फुलेका पाखैमा,डाँफे र मुनाल नाचेका काखैमा ।पहाडगिरी गजक्क हाँसेको,अनन्त जीवन यसैमा बाँचेको ।। बहुल समाज गुण छन् अशेष,मस्जिद, […]

शनिवार, जेठ १०, २०८२