
मेचीनगर ,जेठ ९ पाचथरमा सामूहिक हत्या भएको ३ दिन बित्न नपाउदै झापाको मेचीनगरमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास भएको छ।बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट झापा मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला आरती […]
भोजपुर,जेठ ८ । भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो […]
पाँचथर। पारिवारिक विवादका कारण पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सामूहिक हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । शव भेटिनुअघि नै उनी […]
पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्।घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको […]
६ जेठ, विराटनगर । समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि प्रदेश १ सरकारले कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत […]
धादिङ, जेठ ५, २०७६ आइतबार झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबस त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ। ज्यान गुमाउनेमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका […]
काठमाडौं, झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुलीमा खसेको छ। धादिङको गजुरी–६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले थाहाखबरलाई जानकारी दिए। हालसम्म बसको नम्बर […]
झापा । डिभिजनल वन कार्यालय झापामा जंगली हात्तीका कारण बालीनाली सखाप पारेको भन्दै गुनासो गर्ने र क्षतिपूर्तिका लागि राहत फारम भर्नेको संख्या अझै घटेको छैन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा […]
काठमाडौँ। नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ […]