Aamsanchar

ब्यानर १

काठमान्डाैं, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा […]

बुधवार, असार ११, २०७६

झापा, सालार्हीमा आफ्ना कार्यकर्ताको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण मंगलबार झापासहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण झापाको कांकरभिट्टा, धुलाबारी, बिर्तामोड, चन्द्रगढी, दमक लगायतका […]

मङ्गलवार, असार १०, २०७६

झापा, झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी बिच समलिङ्गी विवाह भएको छ । सामाजिक सञ्जालमा फेसबुकमार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै माया गर्दछन् । फेशबुकमै […]

मङ्गलवार, असार १०, २०७६

काठमाण्डाै, कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाण्डाै उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मनशा, बाग्मती, विष्णुमती नदी […]

आइतवार, असार ८, २०७६

विनोद सापकोटा/सुरेन्द्र भण्डारी बिर्तामोड । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको छ । प्रत्येक बालबालिकाको पढ्न पाउने अधिकार मौलिक हकको रूपमा संविधान मै सुनिश्चित छ । शिक्षा […]

आइतवार, असार ८, २०७६

काठमाडौँ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु […]

शनिवार, असार ७, २०७६

माेरङ, प्रदेश १ को प्रहरी प्रमुख भएदेखि राम्रो र स्वच्छ छवि प्रदर्शन गर्न नसकेका डीआईजी केदार रिजाल अन्तिम समयमा पनि विवादमा परेका छन् । रुखो बोली, तल्ला स्तरका कर्मचारीमाथिको सोशषण र अरुलाई सम्मान गर्न नजान्ने […]

शनिवार, असार ७, २०७६

काठमाडौं , अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको […]

शुक्रवार, असार ६, २०७६

खोटाङ। तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको […]

बिहिवार, असार ५, २०७६

काठमाडौं, रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेकामध्ये ५३२ नेपाली जेल परेका छन्। वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू सम्बन्धित मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय भने परिबन्दले जेल परेका नागरिक दैनिकमा समाचार छ। वैदेशिक रोजगार बोर्डका […]

बिहिवार, असार ५, २०७६