Aamsanchar

ब्यानर १

झापा । नेपाल कम्युनिस्ट पार्टीको जनबर्गीय संगठनहरुको आयोजनामा झापाको भद्रपुरमा संयुक्त झापा जिल्ला सम्मेलन आइतबार भब्य रुपमा सम्पन्न भएको छ। झापाको भद्रपुरमा सम्पन्न सम्मेलनमा किसान मजदुरसंघका अध्यक्ष खोम मिश्रले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिएभने प्रमुख […]

आइतवार, फागुन ५, २०७५

काठमाण्डौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित […]

आइतवार, फागुन ५, २०७५

गणेश अर्याल / इलाम। इलामका बाख्रापालक किसानहरु संगठित भएका छन् । नेपाल ब्यावसायिक बाख्रापालक महासंघ इलाम जिल्ला समिति गठन गरेर किसानहरु संगठित भएका हुन् । कुलदीप खालिङ राई (रोङ)को संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा डिल्ली […]

आइतवार, फागुन ५, २०७५

बिर्तामोड। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन देशसँगको व्यापार […]

शनिवार, फागुन ४, २०७५

बिर्तामोड। ‘पानी अचल’ भन्दै ब्राम्हण पुरोहितले एक बालकको ब्रतबन्ध गर्न नमानेको घटना सार्वजनिक भएको छ । पानी अचल जातको ब्रतबन्ध गर्न नमिल्ने भन्दै ति पुरोहितले जातीय विभेद गरेको पीडितको गुनासो छ । घटना मोरङको रतुवा […]

शनिवार, फागुन ४, २०७५

विराटनगर, राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी […]

शुक्रवार, फागुन ३, २०७५

बिर्तामोड । चालू आर्थिक वर्षको ६ महिनामा झापामा सात सयभन्दा बढी अपराधका घटना घटेका छन् । जसमध्ये यौन जन्य गतिविधि र गम्भीर अपराधका घटना बढी छन् । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको चालू आर्थिक […]

शुक्रवार, फागुन ३, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड। झापामा कला–साहित्य उत्सव गर्दै आएको रिडर्स झापाले यो वर्ष पनि काँकरभिट्टामा कार्यक्रम गर्ने तयारी गरेको छ । बिहिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै हरेक दुई वर्षमा गरिने उत्सवको चौथो संस्करण आउँदो फागुन १८ […]

बिहिवार, फागुन २, २०७५

काठमाडौं । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । […]

बिहिवार, फागुन २, २०७५

बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत रहेका १८ बटा सामुदायिक बिद्यालयमा अनिबार्य इ हाजिरी सेवा सुरु भएको छ । ती बिद्यालयमा कार्यरत शिक्षकहरुले फागुन १ गतेदेखि अनिबार्यरुपमा इ हाजिरी गर्नु पर्ने भएको छ । यो सेवाको […]

बुधवार, फागुन १, २०७५