Aamsanchar

ब्यानर १

काठमाडौं । गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यातगरेको छ। अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको […]

सोमवार, पौष २३, २०७५

भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ […]

सोमवार, पौष २३, २०७५

झापा । झापाको गौरीगंज गाउपालिका–२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट […]

आइतवार, पौष २२, २०७५

काठमाडौँ, नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह […]

आइतवार, पौष २२, २०७५

विष्णु नेपाल / चितवन,   निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ । पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा । सुत्केरी हुन लागेकी […]

आइतवार, पौष २२, २०७५

( विनोद पाण्डे कमल) चारपाने, पुष, २१ । बिर्तामोडका हरेक बाटो तथा गल्लीमा सीसी क्यामरा जडान गरिएको छ ।   बिर्तामोड सहरलाई केन्द्रित गरेर सहरका विभिन्न स्थान र छिमेकी नगरपालिकाको कनकाईको लक्ष्मीपुर र अर्जुनधाराको केही […]

शनिवार, पौष २१, २०७५

सुरेन्द्र भण्डारी/ बिर्तामोड । गत मंसीर ९ गते राति झापाको शिवसताक्षी नगरपालिका–७ स्थित लालझोडामा भएको आगलागीमा परी चार महिने शिशु टीकाराम खनालसहित पारिवारका चारै जनाले ज्यान गुमाए । आगलागीको कारण भने अझै खुल्न सकेको छैन […]

शनिवार, पौष २१, २०७५

२० पुस, काठमाडौं । नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो […]

शुक्रवार, पौष २०, २०७५

बिर्तामोड । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले आफ्नै अघिल्लो निर्णय विपरित अर्काे निर्णय गरेको छ । ६ महिना अघिको सिफारिसको आधारमा खुलेको झापाको मेचीनगरपालिका– ७ मा रहेको मेची दिव्य ज्योति आँखा […]

शुक्रवार, पौष २०, २०७५

बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्रविन्दूका रुपमा परिचित झापाको बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ देखि २३ गतेसम्म ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’ हुने भएको […]

बिहिवार, पौष १९, २०७५