
झापाको कनकाई सुरुंगामा आगामी माघ ५ गतेदेखि ८ गतेसम्म कोशी प्रदेश स्तरीय ‘कनकाई भलिबल कप २०८१’ आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजना सुरुंगा जेसीजले गर्नेछ। आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरुंगा जेसीजका वर्ष २०२४ का […]
काठमाडौं । नेपालमा साना उत्पादक र व्यवसायीहरूलाई उधारोमा सामान बेच्दा भुक्तानी समयमा नहुने समस्या वर्षौंदेखि जटिल बनेको छ। यो समस्याको समाधानका लागि राष्ट्रिय योजना आयोगले उधारोसम्बन्धी विशेष कानुन बनाउने सुझाव सरकारलाई दिएको छ। यस कानुनमा […]
झापाको कनकाई र शिवसताक्षी नगर पालिका क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको कनकाई माई धार्मिक मेला जुवा र जुवाजन्य खेलहरूको अखडामा परिणत हुँदा यसको वास्तविक उद्देश्य र महत्त्वमा गम्भीर प्रश्न उठेको छ। माघे […]
“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ। संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्र हराउँछ।“ नेपाली पात्रोअनुसार, तिथि र मितिको आधारमा नेपालमा साना, मझौला, ठूला तथा स्थानीय, क्षेत्रीय, र राष्ट्रिय स्तरका करिब ३५ वटा […]
बिर्तामोड । झापा गोल्डकपको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीले उम्मेदवारी दिएका छन्। गिरी संस्थाका वर्तमान कोषाध्यक्ष हुन् भने कार्की वरिष्ठ […]
बिर्तामोड । झापाको विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजले पुस २६ गतेदेखि एमबीबीएस पठनपाठन सुरु गरेपछि झापावासीले खुसी व्यक्त गरेका छन्। काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा ५० विद्यार्थीले पहिलोपटक अध्ययन थालेका छन्। कलेजले […]
काठमाडौं – भारतको उत्तरप्रदेश राज्यस्थित प्रयागराजमा हिन्दू धर्मावलम्बीको महाकुम्भ मेला सुरु भएको छ । २९ पुसमा सुरु भएको मेला १४ फागुन (महाशिवरात्रीका दिन)मा समाप्त हुनेछ । महाकुम्भ मेलामा ४० करोड तीर्थालु आउने भारत सरकारको अनुमान […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ। काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई हिरासतमा लिइएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन […]
सुनसरी । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाबारे स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले प्रतिवेदन पेस गरेको छ। उक्त मिसनमा केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासंघ कोशी […]