Aamsanchar

ब्यानर १

ताप्लेजुङको पाथीभरा क्षेत्रको विवादास्पद केवलकार परियोजनाविरुद्ध मुक्कुम्लुङ संरक्षणकारीहरू र अन्य स्थानीय संघ(संस्थाहरूले आन्दोलनलाई थप चर्काउँदै सडकमा उत्रिएका छन्। उनीहरूले केवलकार खारेजी, पक्राउ परेका संरक्षणकारीहरूको रिहाइ र सुरक्षाकर्मी फिर्ता हुनुपर्ने तीन मुख्य माग अघि सारेका छन्। […]

आइतवार, पौष २१, २०८१

माईजोगमाई । इलामको माइजोगमाई गाउँपालिका वडा ४ ले निसान पदयात्रीको व्यवस्थापनका लागि विभिन्न तयारी गरिरहेको छ । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ र सबै पूर्वाधार तयार गरिएको छ । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी […]

आइतवार, पौष २१, २०८१

महोत्सव मुल आयोजक समिति महोत्सवको मुल आयोजक समितिको संयोजक विशाल थापा रहेका छन्। संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। समितिमा रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश […]

शुक्रवार, पौष १९, २०८१

बिर्तामोड । बिर्तामोड ५ स्थित देवी माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिकोत्सव विविध कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले बिर्तामोड–५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै समुदाय र विद्यालयबीचको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण […]

शुक्रवार, पौष १९, २०८१

विराटनगर- कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग […]

शुक्रवार, पौष १९, २०८१

घोराही- बायो ग्यास सञ्चालनका लागि फोहोर नपाउँदा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना भएको बायो ग्यास प्लान्ट समस्यामा परेको छ । करिव २२ करोड बढी खर्च गरेर बायो ग्यास प्लान्ट स्थापना भएपनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारको बैठकमा विधेयकलाई प्रतिवेदनसहित पास गरेको […]

बिहिवार, पौष १८, २०८१

सन् २०२४ मा नेपालको सुदूरपूर्वी नाका काँकरभिट्टाबाट ११,७५६ पर्यटकले नेपाल प्रवेश गरेका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार, तीमध्ये ५,६५५ जना नेपाली विद्यार्थी अध्ययनका लागि विदेश गएका र फर्केका थिए भने ४,९१६ जना भुटानी नागरिक रहेका […]

बिहिवार, पौष १८, २०८१

बिर्तामोड। कोशी प्रदेश सरकारअन्तर्गत न्याय प्रशासन तथा विधायक समितिले झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गर्दै ऐन कार्यान्वयनको अवस्था र जनगुनासोरहित यातायात कार्यालय निर्माणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रदेश र संघीय सरकारको […]

बिहिवार, पौष १८, २०८१