Aamsanchar

ब्यानर १

झापा । झापामा चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको छ । चाडपर्वमा हुन सक्ने विभिन्न किसिमका घटनालाई न्यूनीकरण गरी सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकहरूलाई भयरहित वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन् । […]

बुधवार, असोज १६, २०८१

नवरात्रिको सुरुवात भोलिबाट सुरु हुन्छ । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित […]

बुधवार, असोज १६, २०८१

काठमाण्डौ – नेपाल, भारत र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । सम्झौतामा हस्ताक्षरको पूर्वसन्ध्यामा […]

बुधवार, असोज १६, २०८१

विराटनगर । कोशी प्रदेशमा पछिल्लो पटक बाढी, पहिरो र डुबानबाट २२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दर्जन भन्दा बढी घाइते भएका छन् भने आधा दर्जनभन्दा बढी बेपत्ता छन् । प्रहरीले दिएको जानकारी अनुसार प्रदेशमा […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १५९ जना घाइते रहेका छन् । […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौँ । नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना […]

सोमवार, असोज १४, २०८१

बिर्तामोड। झापाको बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो राति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई […]

सोमवार, असोज १४, २०८१