
काठमाडौँ । चितवनको सिमलतालमा आएको पहिरोले बगाएका दुई बसको आजको खोजी कार्य स्थगित भएको छ । अब भोलि बिहान ८ बजेदेखि खोजी कार्य हुने प्रहरीले जनाएको छ । अहिलेसम्म खोजीका क्रममा थप दुई व्यक्तिको शव […]
झापा । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् […]
काठमाडौं । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको […]
भानु जयन्ती विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा […]
फिक्कल । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल अस्पतालमा आधुनिक ल्याब मेसिन स्थापना गरिएको छ । पूर्ण स्वचालित बायोकेमिस्ट्री एनालाइजर मेसिन–टोक्यो BOEKI BIOUS 30i ल्याब सञ्चालनमा ल्याइएको हो । आज (शुक्रबार) उक्त अस्पतालको नयाँ ल्याब मेसिन […]
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा […]
रौतहट । काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ। काठमाडौं बाट गौर आईरहेको […]
चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट […]
बिर्तामोड । झापाका स्थानीय तह नगरपालिका र गाउँपालिका जनप्रतिनिधि उपप्रमुख उपाध्यIf सञ्जालको तेस्रो बैठक सम्पन्न भएको छ । हिजो मङ्गलबार दमक नगरपालिकाको आतिथ्यमा तेस्रो बैठक सम्पन्न भएको हो । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईको […]