Aamsanchar

अपराध

काठमाडौं । हिजोआज प्रहरी कार्यालयमा आउने अधिकांश उजुरीमध्ये अनलाइन ठगीका घटना धेरै छन् । अनलाइनमा भेटिने व्यक्ति वा सामग्रीलाई विश्वास गर्दा एक पटकमै वा पटक पटक गरी लाखौं रकम ठगी भएको घटना बाहिरिरहेका छन् । […]

आइतवार, पौष ३, २०७९

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए । […]

शुक्रवार, पौष १, २०७९

बिहिवार, मंसिर २९, २०७९

झापा । झापाको दमक बाट एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्राउनसुगर जस्तो देखिने शंकास्पद लिसाइलो पदार्थ बोकेको अभियोगमा दमक ९ बस्ने बर्ष ४५ की तुलमाया तामाङलाई  प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई  […]

बुधवार, मंसिर २८, २०७९

काठमाडौं ।  फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालित हुने खेलहरूमा सट्टेबाजी गराउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका १ घर भई हाल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका –२ मा बस्तै […]

मङ्गलवार, मंसिर २७, २०७९