Aamsanchar

अर्थ

झापा-पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चिया निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख […]

शुक्रवार, मंसिर १२, २०८२

इलाम-  सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मङ्सिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढिरहेको छ । इलाम सदरमुकाममा बिहीबार लाग्ने साप्ताहिक हाटमा […]

बिहिवार, मंसिर ११, २०८२

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं –  बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो। मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं –  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ५२ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रहेको प्रतितोला छापावाल सुन ५२ सय रुपैयाँ […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौं – अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा दुई हजार नौ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम […]

आइतवार, मंसिर ७, २०८२

बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आगामी पुसमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । करिब एक वर्षअघि चुनौतीपूर्ण अवस्थामै बैंकको नेतृत्व सम्हालेका अध्यक्ष महेन्द्र कुमार गिरीको कार्यकाल मङ्सिरको अन्तिम सातासँगै सकिँदैछ । सुधार, […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं-  नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन आज १३०० ले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले […]

शुक्रवार, मंसिर ५, २०८२