Aamsanchar

अर्थ

बिर्तामोड ।  नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि झापाली व्यवसायी राजकुमार कार्की (राजु) को उम्मेदवारी  घोषणा गरिएको छ । महासङ्घको काठमाडौँमा आगामी चैत २८ र २९ गते हुने अधिवेशनमा वस्तुगत तर्फको केन्द्रिय सदस्य […]

शनिवार, चैत ११, २०७९

बिर्तामोड  । बिर्तामोड नगरपालिकाले राजश्व संकलन तथा परिचालन सम्बन्धी नीतिगत व्यवस्थापक बिषयमा छलफल गरेको छ । नगरपालिकाले आज शुक्रबार एक दिवसीय कार्यक्रमको आयोजना गरी छलफल गरेको हो । विषय विज्ञ तारानाथ निरौलाको सहजीकरणमा भएको कार्यक्रममा […]

शुक्रवार, चैत १०, २०७९

काठमाण्डाै – सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा १२ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ […]

शुक्रवार, चैत १०, २०७९

काठमाडौं : नेपाल राष्ट्र बैंकले वि.सं.२०८० सालमा बैंकहरूमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।  राष्ट्रबैंकले सार्वजनिक गरेको सूचीअनुसार दशैंमा ६ दिन र तिहारमा ५ दिनसहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्णरुपमा प्रभावित हुनेछ […]

बिहिवार, चैत ९, २०७९

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव […]

बिहिवार, चैत ९, २०७९

काठमाण्डाै – हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते […]

बिहिवार, चैत ९, २०७९

बिर्तामोड ।   उद्योग तथा व्यवसायिक क्षेत्रमा आवद्ध मजदुरको छाता संगठन युनिकम नेपाल र उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच दुई पक्षीय परस्पर हितका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आज […]

बुधवार, चैत ८, २०७९

बुधवार, चैत ८, २०७९

वीरगंज । वीरगंज महानगरपालिकाले वीरगंजमा पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको छ। वीरगंजवासीको माग अनुसार महानगरपालिका प्रमुख राजेशमान सिंहको निर्देशनमा ‘रात्री बजार’ लगाउन लागिएको हो। नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा यही चैत ३० […]

बुधवार, चैत ८, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका बैंकहरूको वर्तमान अवस्था, कृषि क्षेत्र र महिला उद्यमीहरुका लागि सहुलियत कर्ता कसरी भइरहेको छ भन्ने बारेमा बैंकका शाखा प्रबन्धकहरू सँग नगरपालिकाले छलफल मार्फत चसो राखेको छ । […]

मङ्गलवार, चैत ७, २०७९