काठमाण्डौ – शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ । यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व एवम् सदस्य अभिभावकत्व शीर्षकमा गत मंसीर महिनामा ८ लाख ४ हजार ६९५ रुपैयाँ सदस्यमाझ वितरण गरेको छ । चालू पुष महिनामा यस्तो सुविधा वापत तीन […]
काठमाडौँ । वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन […]
चारपाने । नेपाल उधमशिल महिला संघ झापाको आयोजना र एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उधमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा […]
काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले गत आर्थिक वर्षमा १२ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको हो । विश्वव्यापी महामारी कोरानाभाइरस […]
चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड […]
काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार […]
बिर्तामोड । भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रुट पहिचान सकिएको छ । सर्भेअनुसार पाइपलाइन सिलगुढीबाट भारतको पानीट्यांकीको दक्षिण भेग हुँदै नेपाल र भारतको सीमानामा रहेको मेचीखोला मुनीबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात […]
उखु किसानको बक्यौता भुक्तानीका लागि सर्वत्र दबाब सिर्जना भएपछि कतिपय उद्योगले भुक्तानीलाई तिब्रता दिएका छन् । किसानले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेसँगै रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न सुरु […]
फेरि घट्न थाल्यो औद्योगिक उत्पादनको आयात चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्म ३ खर्ब ३ […]