Aamsanchar

अर्थ

‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका […]

आइतवार, मंसिर २१, २०७७

दोलखा । दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग। यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो। तर, देशको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने सम्भावना बोकेको यो उद्योग पछिल्लो दुई दशकयता बेहाल अवस्थामा […]

शनिवार, मंसिर २०, २०७७

बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागिएको हो। […]

शनिवार, मंसिर २०, २०७७

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ ।पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बीमा […]

बिहिवार, मंसिर १८, २०७७

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । […]

बिहिवार, मंसिर १८, २०७७

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा […]

बिहिवार, मंसिर १८, २०७७

काठमाण्डौ – सरकारले नवीनतम उद्यम गर्न चाहनेहरुलाई सहुलियतपूर्ण ब्याजमा ऋण दिन नवप्रवर्तन कार्यविधि जारी गरेको छ । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी […]

बुधवार, मंसिर १७, २०७७

नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १७ गते बुधबार अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ । अमेरिकी डलर एकको खरिद दर ११७.६० रुपैयाँ र बिक्री दर ११८.२० रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर […]

बुधवार, मंसिर १७, २०७७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई खर्चको व्यवस्था गर्न गृहकार्य थालेको छ । सुराकी खर्चको लागि कार्यविधि बनाउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । पछिल्लो चार महिनामा निगममा पेट्रोलियम […]

मङ्गलवार, मंसिर १६, २०७७

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । आइतबारको तुलनमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले  घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको […]

सोमवार, मंसिर १५, २०७७