Aamsanchar

अर्थ

सुरुङ्गा। कनकाई उद्योग बाणिज्य संघ झापाले प्रदेश उद्योग बाणिज्य महासंघ प्रदेश नं. १को सदस्यता प्राप्त गरेको छ । प्रदेश उद्योग बाणिज्य महासंघको नगर संघको रुपमा कनकाई उद्योग बाणिज्य संघलाई सदस्यता प्रदान गरिएको महासंघका संयोजक टंकप्रसाद […]

बुधवार, जेठ १७, २०७४

(पार्थ मण्डल) भद्रपुर। चालू आर्थिक बर्ष सकिन डेढ महिना बाँकी रहँदा झापा जिल्लामा ५२ प्रतिशत मात्र पूर्वाधारसहितको विकास कार्यक्रमका योजना सम्पन्न भएका छन् । चालू आवको असार मसान्तसम्ममा ४२ करोड ७८ लाख ७६ हजार ३ […]

सोमवार, जेठ १५, २०७४

(गोपालप्रसाद पोखरेल) मोरङ। मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाउनुभयो । त्यसपछि उहाँले युवा स्वरोजगार कोषबाट […]

आइतवार, जेठ १४, २०७४

विर्तामोड। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत परिषदको सदस्यमा झापा बिर्तामोडका निर्मल भट्टराईलाई मनोनयन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाद्वारा महासंघको बिधानको दफा ३९÷२÷१ अनुसार उपाध्यक्ष उमेशलाल श्रेष्ठको सभापतित्वमा गठित बस्तुगत […]

बुधवार, जेठ १०, २०७४

राजगढ। बाह्रदशी गाउँपालिकाको वडा नं. ३ स्थित राजगढ बजारमा सोमबारबाट पेट्रोलपम्प सञ्चालनमा आएको छ । वशिष्ठ आयल ट्रेडर्स नामबाट खगेन्द्रबहादुर कार्की र समता कार्कीले पेट्रालपम्प सञ्चालनमा ल्याएका हुन् । दक्षिण क्षेत्रका सेवाग्राहीलाई मध्यनजर गर्दै झण्डै […]

मङ्गलवार, जेठ ९, २०७४

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीे निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका […]

आइतवार, जेठ ७, २०७४

वालिङ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गर्नुभएको छ ।  चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता […]

आइतवार, जेठ ७, २०७४

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न […]

मङ्गलवार, जेठ २, २०७४

बिर्तामोड । निर्वाचनको प्रत्यक्ष असर बजारमा परेको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै सेयरको कारोबार नहुने देखिएपछि प्रत्यक्ष असरपरेको छ । गत विहिबार बजार बन्द हुदा नेप्से सुचकअघिलो साता भन्दा ५।४ अंकले बढेर १६५८।५८ […]

शनिवार, वैशाख ३०, २०७४

दमक। झापाको दमकमा मुख्य कार्यालय राखेर झापा, इलाम र मोरङ कार्यक्षेत्र बनाएर काम गर्दै आएको कन्काइ विकास बैंकले अन्य बैंकहरुसँग एकीकरण तथा शेयर पूँजी बढाउने पहल गरिरहेको जनाएको छ । राष्ट्र बैंकले अनिवार्य रुपमा बैंकहरुलाई […]

शुक्रवार, वैशाख २९, २०७४