रामपुर (पाल्पा) । जिल्लामा मह बिक्रीबाट आव २०७२÷७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो […]
पाँचथर । पाँचथरको १० गाविसमा विद्युतीकरण हुने भएपछि स्थानीयवासीमा हर्षित भएका छन् । फिदिम विद्युत् उपभोक्ता सहकारी संस्थाको प्रस्तावबमोजिम नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागले रु ३५ करोड बजेट विनियोजन गरेकाले उनीहरुमा खुसियाली छाएको […]
बिर्तामोड । बिर्तामोड–७स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लि.ले यस बर्ष २८ लाख ९ हजार ४ सय ४७ रुपैयाा ३२ पैसा नाफा कमाएको छ । संस्थाको ९औं साधारणसभाको पूर्वसन्ध्यामा आइतवार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष […]
काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई कम्पनी वा सहकारी ऐनअन्तर्गत संस्थाका रुपमा व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । काठमाडौँका विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी तथा विभागबीच आज भएको छलफलमा व्यवसायीलाई प्रस्तावित […]
[एकराज गिरी] ‘गन्तव्यमा पुग्नु छ भने आधा बाटोबाट कहिल्यै नफर्कनु किनकी फर्कने आधाबाटो पार गर्न पनि त्यति नै समय खर्चनुपर्छ’ भन्ने भनाइबाट प्रभावित छन् झापाका परिचित सहकारी अभियन्ता गोविन्दविक्रम गिरी । १८ वर्षदेखि सहकारी अभियानमा […]
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले आज अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका […]
रत्ननगर (चितवन) । तडकभडक त्यागेर तीजमा हुने खर्च जोगाउन भरतपुरका महिलाले ‘तीज बचत’ सुरु गरेका छन् । गरगहना र लवाइखुवाइले भड्किलो बन्दै आएको तीजमा समानता दर्शाउन प्रभात महिला बचत तथा ऋण सहकारी संस्था मार्फत स्थानीय […]
(राजाराम कार्की) काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ […]
इलाम । इलाम सदरमुकाममा वितरण हुँदै आएको खानेपानी प्रशोधन गर्न निर्माण गरिएको पानी प्रशोधन केन्द्र सात वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आएको छैन् । निर्माणकै चरणमा समस्या देखिएको फिल्टर माइपोेखरीस्थित पानी प्रशोधन केन्द्रका लागि इलाम […]
बिर्तामोड। भन्सार छलेर नेपाल भित्र्याइदै गरेको एक लाख मूल्य बरावरको सामान इलाका प्रहरी कार्यालय बिर्तामोड झापाले पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको वुट्टाबारीबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार थान कपडा, महिलाले लगाउने तयारी पोशाक, बच्चाको […]