Aamsanchar

अर्थ

धुलावारी । मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव आज उद्घाटन हुँदैछ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ऋषीराज तिम्सिनाले जानकारी दिएका छन् । उद्घाटन […]

बुधवार, पौष ९, २०७६

चारपाने पुष ८ । नेपालको पूर्वीनाका झापाको धुलावारीमा पुष ९ गतेदेखि शुरु हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार कृषि तथा पर्यटन महोत्सबमा स्टल अभाव भएको छ । पर्यटन बर्ष सुरुवातीमा आयोजना गर्न लागिएको महोत्वमा तयार […]

सोमवार, पौष ७, २०७६

चारपाने, पुष ७ । भारतको प्रशिद्ध कम्पनी सोमानीले आफ्नो उत्पादनलाई नेपालमा पनि विस्तार गरेको छ । कला डिजाईन बिर्तामोडको आयोजनामामा सोमबार बिर्तामोडमा आयोजना भएको पल्मवर्स मिट कार्यक्रम मार्फत सोमानीको उत्पाद पूर्वको लागि आधिकारिक बिक्रेताको रुपमा […]

सोमवार, पौष ७, २०७६

विराटनगर र प्रदेश १ मा निर्माण हुने विद्युतिय रेलमार्गको बातावरणीय प्रभाव मुल्याकन तयार भएको छ । नेपाल रेल विभागले पूर्व पश्चीम रेलवेज अन्तरगत इनरुवादेखि काकरभिट्टा र विराटनगरदेखि इटहरीसम्मको रेलवेजको बातावरणीय प्रभाव मुल्याङकन तयार गरेको हो […]

आइतवार, मंसिर २९, २०७६

काठमाडौं । उच्च आर्थिक वृद्धिको लक्ष्य बोकेर अघि बढेको सरकारलाई विश्व बैंकको तथ्याङ्कले चुनौती थपिदिएको छ । आर्थिक वर्ष २०७६र७७ मा उच्चतम ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बोकेको सरकारलाई विश्व बैंकले अधिकतम ७ दशमलव १ […]

शुक्रवार, मंसिर २७, २०७६

ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता […]

आइतवार, मंसिर २२, २०७६

धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध […]

शुक्रवार, मंसिर २०, २०७६

काठमाडौं । चालु आर्थिक वर्ष २०७६र७७ को चौथो महिना (साउन–कात्तिक) मा पनि आयात घटेको छ । वैदेशिक व्यापारको असन्तुलनबाट आक्रान्त अर्थतन्त्रका यो सुखद संकेत हो । भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५र७६ […]

शुक्रवार, मंसिर १३, २०७६

काठमाडौं । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड […]

बुधवार, मंसिर ११, २०७६

रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब […]

मङ्गलवार, मंसिर १०, २०७६