Aamsanchar

अर्थ

१७ साउन, काठमाडौं  । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको […]

शुक्रवार, साउन १७, २०७६

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पहिलो वर्ष झण्डै १ लाख ७५ हजारले रोजगारी पाएको विवरण सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने, ‘यो कार्यक्रममार्फत नेपालको इतिहासमा पहिलो पटक खान नपाउने जनताले काम […]

शुक्रवार, साउन १७, २०७६

पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन […]

बिहिवार, साउन १६, २०७६

बिनोद पाण्डे ८७ लाखको कालोपत्रे उक्कियो झापाको बाह्रदशी –३ राजगढमा ८७ लाखको लागतमा गरिएको कालोपत्रे काम सकिएको केही समयमै उक्किन थालेको छ । स्थानीयले तीब्र विरोध गरेपछि इञ्जिनियर नरेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् भने गाउँपालिकाले […]

बिहिवार, साउन १६, २०७६

फिदिम- एक दशक अघिबाट निर्माण प्रक्रिया शुरु भएको काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार दुई दिनअघि आयोजनाको तेश्रो तथा अन्तिम खण्ड निर्माणको […]

बुधवार, साउन १५, २०७६

अब सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी विषय सरकारवादी फौजदारी मुद्दा नहुने ऐतिहासिक फैसला गरेको छ। गएको असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरु डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दा नभई […]

बुधवार, साउन १५, २०७६

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको […]

सोमवार, साउन १३, २०७६

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले सम्पत्ति सुद्धीकरणको विषयमा आयोगले विभिन्न व्यक्तिहरुमाथि गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् । तर, व्यक्तिको सामाजिक प्रतिष्ठामा हुन सक्ने क्षतिलाई ध्यानमा राखेर अनुसन्धान निष्कर्षमा नपुगेसम्म विवरण सार्वजनिक […]

बिहिवार, साउन ९, २०७६

बिनोद पाण्डे चारपाने, साउन ७ ।  झापा गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमसहित ३६ करोड १० लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले चौथो गाउँसभाबाट पारित आर्थिक बर्ष २०७६/०७७ को नीति, […]

मङ्गलवार, साउन ७, २०७६

देशभित्रै ओसारपसार हुने ठूलो परिमाणको मालवस्तुको अनलाइनबाटै निगरानी गर्न सरकारले मालवस्तु एवं ढुवानी साधनको अनुगमन प्रणाली अर्थात भीसीटीएस प्रणाली सुरु गरेको छ । लागू भएको ५ दिनमै झण्डै ७ हजार गाडीले यो प्रणालीमार्फत सामान ढुवानी […]

मङ्गलवार, साउन ७, २०७६