Aamsanchar

अर्थ

भद्रपुर । सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहितको ज्ञापन पत्र आज मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ । आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र […]

मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड । प्रहरीले ज्याजती गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ झापाले  मंगलवार पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । केही दिन अघि प्रहरीले सुन सहित तीन जनालाई र चाँदी सहित दुई जनालाई […]

सोमवार, वैशाख १८, २०७४

बिर्तामोड। पूर्वी नेपालका बासिन्दालाई सेयर कारोबारमा आकर्षित गर्दै सेयर खरिद–बिक्रीको सहज सेवा उपलब्ध गराउन सफल सेयर दलालको परिचय स्थापित गरेको ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले झापाको बिर्तामोडमा शाखा शाखा सञ्चालनमा ल्याएको छ । सुमेरुले नेपाल […]

आइतवार, वैशाख १७, २०७४

सुरुङ्गा । उद्योगी–व्यवसायीले स्थानीय तहको निर्वाचन समयसीमाभित्रै सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् । बैशाख ३१ गतेलाई देशभर निर्वाचन मिति तोकेको सरकारले पुनः दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन हुनेमै जनमानसमा आशंका उब्जिरहेको समय–सन्दर्भमा […]

शुक्रवार, वैशाख १५, २०७४

सुमेरु सेक्युरिटीजका दलालहरुबाट काम सुरु बिर्तामोड  । सेयर दलालहरुले राजधानी बाहिरबाट पनि लगानीकर्ताहरुलाई सेयर किनबेचको सुबिधा पुर्याउने क्रममा धमाधम शाखा बिस्तार गरिरहेको बेला ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजले झापाको बिर्तामोडमा शाखा बिस्तार गरेको छ । […]

बुधवार, वैशाख १३, २०७४

काठमाडौँ । चालु आर्थिक वर्ष २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६।९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०।०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । यस आवको छ देखि नौ महिनाको […]

बुधवार, वैशाख १३, २०७४

(गोपाल अधिकारी) अर्जुनधारा। झापाको बुद्धशान्ति गाँउपालिका(साविक बुधबारे गाविस)मा आइतबारदेखि पहिलोपटक सनराईज बैंक लिमिटेडले एटीएम र लकर सुविधासहित ६९औं शाखाकोरुपमा आफ्नो सेवा शुरु गरेको छ । बैंकका सिइओ रत्नराज बज्राचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखाको प्रमुख अतिथि […]

आइतवार, वैशाख १०, २०७४

मोरङ। विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात गरिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गत आवमा अलैँची, पिना, भुस, चोकर, जडी बुटी, मुसुरोको दाल, सुपारीलगायतका १३५ वस्तुको […]

सोमवार, वैशाख ४, २०७४

बिर्तामोड । झापाको बिर्तामोडमा  शेयर ब्रोकरको शाखा कार्यालय सञ्चालनमा आएको छ ।  नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डले उपत्यका बाहिर शाखा खोल्ने आव्हान गरेपछि ब्रोकर नं. ५६ ले बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको हो । काठमाडौंको […]

आइतवार, वैशाख ३, २०७४

(प्रकाश धौलाकोटी) तेह्रथुम । त्यतिबेला बचत, ऋणको कारोबार गर्न गाउँमा बैंक, वित्तीय संस्था, विप्रेषण केही पनि थिएनन् । दुई चार पैसा हुनेले थैलीमै राख्थे, ऋण चाहिनेले साहु कहाँ पुग्नुको विकल्प थिएन । गाउँमा बचत गर्नुपर्छ […]

बिहिवार, चैत ३१, २०७३