
सर्वेक्षणमा स्थानीयको अवरोध सरकारको महत्वकांक्षी लक्ष्य अन्तर्गत शुरु भएको पूर्वपश्चिम रेलमार्ग विस्तारको सर्वेक्षणमा पूर्वमा भने अवरोध सिर्जना भएको छ । सर्वेक्षणका लागि आएको टोलीलाई मोरङ्का केहि स्थानमा स्थानीयबासीले अवरोध गरेका हुन् । आफ्नो जमिनबाट रेल […]
झापा। छ करोड रुपैयाँको लागतमा वालुवाडी–६ मा इँटा उद्योग सञ्चालनमा आएको छ । झापा चारपानेका युवा व्यवसायी योगेन्द्र निरौलासहित तीन जना युवाले वालुवाडीमा चण्डी इँटा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । एक समारोहकाबीच विधिपूर्वक अग्नि पूजा […]
तीन वर्षे कार्यकाल बिर्तामोड । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा मार्स प्रसाई सर्वसम्मत चयन भएका छन् । आज शुक्रबार झापाको धनुषकोटी धाममा भएको एसोसिएसनको नवौं साधारणसभा तथा अधिवेशनले तीन वर्षे कार्यकालका लागि प्रसाईलाई अध्यक्षमा चयन […]
पथरी (मोरङ) । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा […]
बिर्तामोड। झापामा ३ अबर रुपैयाँको चिया उत्पादन भएको छ । जिल्लामा १२ हजार हेक्टर क्षेत्रमा चिया लगाइएको र पछिल्लो समय उक्त मूल्य बराबरको चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत […]
फलेवास (पर्वत) । डेढ दशकदेखि व्यावसायिक रुपमा गाई पाल्दै आएका कटुवाचौपारीका रामचन्द्र लामिछानेले पहिलोपटक गाईले सुत्केरी भत्ता पाउने खबर पाउनुभयो । आवश्यक कागजात पु¥याएर जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएपछि तुरुन्तै उहाँले पैसा पाउनुभयो । “पहिलोपटक […]
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको […]
म्याग्दी (बेनी) । म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् । भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, […]
ललितपुर । नेपालमा जलवायु अनुकूलनका क्षेत्रमा उल्लेखनीय रुपमा काम गरेबापत १५ संस्थाले रु दुई करोडको पुरस्कार पाएका छन् । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा […]