Aamsanchar

अर्थ

काठमाडौं – अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ […]

आइतवार, मंसिर ८, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा दुई हजार नौ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम […]

आइतवार, मंसिर ८, २०८२

बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आगामी पुसमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । करिब एक वर्षअघि चुनौतीपूर्ण अवस्थामै बैंकको नेतृत्व सम्हालेका अध्यक्ष महेन्द्र कुमार गिरीको कार्यकाल मङ्सिरको अन्तिम सातासँगै सकिँदैछ । सुधार, […]

शुक्रवार, मंसिर ६, २०८२

काठमाडौं-  नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन आज १३०० ले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले […]

शुक्रवार, मंसिर ६, २०८२

झापा – पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल […]

शुक्रवार, मंसिर ६, २०८२

विराटनगर- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डिडिसी) अन्तर्गतको दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक सङ्कटमा फसेको छ । लामो समयदेखि दुधको भुक्तानी नपाएपछि निराश बनेका किसानहरूले डिडिसीको यस आयोजनालाई दुध उपलब्ध गराउन छाड्दै गएका छन् । […]

बिहिवार, मंसिर ५, २०८२

काठमाडौं – नेपाली बजारमा बिहीबार (मंसिर ४) सुनको मूल्य ७०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार […]

बिहिवार, मंसिर ५, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन […]

बुधवार, मंसिर ४, २०८२

काठमाडौं – मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो […]

मङ्गलवार, मंसिर ३, २०८२

बिर्तामोड । बिर्तामोड–३ स्थित मेची दृष्टि आई हस्पिटलले यस वर्ष पनि कर क्षेत्रको उत्कृष्टताको सौगात हात पार्दै भद्रपुर आन्तरिक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ। ‘कर प्रणालीको सार—लगानीको आधार’ भन्ने मूल नारासहित मनाइएको […]

सोमवार, मंसिर २, २०८२