
झापा, झापाको बिर्तामोड निवासी संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् । काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनी दोस्रो स्थानमा […]
झापा । एचकेआर इन्टरटेन्मेन्ट (Hkr Entertainment) मार्फत नयाँ गीत “मैले गाउने गीतहरुमा” आज सार्वजनिक गरिएको छ। गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको छ। गीतका शब्द मौसम परिवर्तन याकथुङ्बाले लेखेका […]
दुर्गापुर । फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनद्वारा आयोजित पिइएफ गायन र नृत्य आइडल सिजन–२ को अडिसन चरण उत्साहपूर्वक सम्पन्न भएको छ। आज भएको छनौटमा गायनतर्फ, कुल ६८ प्रतिस्पर्धीमध्ये २३ जना दोस्रो चरणमा छनोट भएका छन्। तीमध्ये पाँच प्रतिभावान […]
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्यान्डले नेपाली संगीतप्रेमीहरूका लागि नयाँ लोक रक फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन । जसमा परम्परागत लोकसंगीत र आधुनिक रक संगीतलाई सफलतापूर्वक मिश्रण गरेको छ । उक्त […]
बिर्तामोड । संगीतको दुनियाँमा एक सशक्त पहिचान बनाउँदै आएका बिर्तामोडका बाल प्रतिभा स्मयन बजगाईं चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ४’ को फाइनल राउण्डमा प्रवेश गर्न सफल भएका छन् । सप्तक संगीतालय बिर्तामोडमा […]
इलाम । फिक्कलका कलाकार मुकेश गुरुङ चौथो संस्करणको सिल्भर म्युजिक अवार्ड मा ‘उत्कृष्ट आर्टिस्ट’को उपाधिसहित सम्मानित भएका छन्। गुरुङले अभिनय गरेको ‘घरबार हाम्रो पूर्वैतिर हो’ बोलको गीत अवार्डमा नोमिनेसनमा परेको थियो। सोही गीतबाट उत्कृष्ट मोडलको […]
इलाम । एच.के.आर. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते, मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हास्यसँगै गहिरो सामाजिक सन्देश दिन खोजेको […]
बिर्तामोड । बिर्तामोड १० सैनिक बजारमा हालै सञ्चालनमा आएको सैनिक कलाकेन्द्रले यस क्षेत्रका बालबालिका र युवाहरुलाई कला र नृत्यका क्षेत्रमा अवसर प्रदान गर्ने नयाँ ढोका खोलेको छ। वरिष्ठ नृत्य निर्देशक एलसी श्रेष्ठको अध्यक्षता र बिर्तामोड […]
काठमाडौंँ । गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५ जना वाद्यवादकसहित प्रत्यक्ष रुपमा गीतहरु प्रस्तुत गरिएको थियो । गीतकार संघ नेपालको आयोजनामा […]