Aamsanchar

खेलकुद

काठमाडौँ- नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप-२०२६ मा कातातर्फ कांस्य पदक जित्नुभएको छ । टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ कांस्य पदक जित्नुभएको हो । […]

सोमवार, चैत २३, २०८२

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ । छनोट हुने टोलीको कप्तानी इन्दु बर्मा र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्नेछन् । छनोट भएका अरू […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं –  नेपालले साफ यू–२० च्याम्पियनसिपमा आज (चैत १३) माल्दिभ्ससँग खेल्दै छ । खेलमा नेपाल समूह ‘ए’ बाट विजेता बन्दै शीर्ष टोलीको रूपमा सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले […]

शुक्रवार, चैत १३, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गरेको छ । परिषद्ले दिएको निर्देशन पटक–पटक अवज्ञा गरेपछि खेलकुद विकास नियमावली २०७७ अनुसार कारबाही गरिएको हो । […]

बुधवार, चैत ११, २०८२

काठमाडौं – माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज (चैत ११) श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । समूह ‘ए’ मा रहेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । […]

बुधवार, चैत ११, २०८२

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी ‘साम्बा’को दाहिने घुँडाको सफल शल्यक्रिया भएको छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको सल्यक्रिया सम्पन्न भएको हो। अकल्यान्ड अस्पतालको डाक्टर साइमन र उनको […]

बुधवार, चैत ११, २०८२

काठमाडौं – नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो उपाधि जितेको हो । आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो […]

बिहिवार, चैत ५, २०८२

काठमाडौंः युरोपको प्रतिष्ठत फुटबल लिग युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार राति बाँकी रहेका दोस्रो लेगका खेलहरु सम्पन्न भएसँगै अन्तिम ८ मा पुग्ने टोलि सबैको टुंगो लागेको हो। जसअन्तर्गत इंग्लिस क्लब लिभरपुलले […]

बिहिवार, चैत ५, २०८२

काठमाडौँ-  क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि(साइन’ मार्फत […]

बुधवार, चैत ४, २०८२