Aamsanchar

खेलकुद

काठमाण्डौ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल सुरु हुँदैछन् । प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् […]

सोमवार, फागुन २९, २०७९

सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा डिफेन्डङ च्याम्पियन मछिन्द्र र मनाङ मर्स्याङ्दीबीच भएको फुटवल खेल सोमबार गोलरहित बराबरी भएको छ । । सोमबार सातदोबाटोमा भएको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक रहे पनि दुवै टिम गोल […]

आइतवार, फागुन २८, २०७९

  काठमाडौं –नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई) माथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । युएईले भने नेपालसँगको हारसँगै […]

आइतवार, फागुन २८, २०७९

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले १६ […]

आइतवार, फागुन २८, २०७९

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले युएई सामु २४९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २४८ रनमा समेटियो। […]

आइतवार, फागुन २८, २०७९

काठमाडौं – शीर्ष तीन ब्याटरको अर्धशतकप्रेरित पपुवा न्युगिनी(पीएनजी)ले शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस […]

शुक्रवार, फागुन २६, २०७९

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले युनाइटेड अरब इमिरेट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले […]

शुक्रवार, फागुन २६, २०७९

काठमाडौँ –आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि नेपालले क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २ सय ९७ […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले शतक पूरा गरेका छन्।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध नेपालका लागि जारी खेलमा उनले शतक पूरा गरे। उनले १ सय १ बल […]

बिहिवार, फागुन २५, २०७९

कनकाई ।  झापाको कनकाई–३ मा आयोजित महिला फुटबल प्रतियोगितामा आयोजक कनकाई महिला फुटबल टिमले विजयी हासिल गरेको छ । आज अन्तर्राष्ट्रिय नारी दिवसको दिन कनकाई माविको खेल मैदानमा आयोजित फुटबल प्रतियोगितामा कनकाई महिला फुटबल टिमले […]

बुधवार, फागुन २४, २०७९