Aamsanchar

खेलकुद

विश्वकप फुटबलको क्वाटरफाइनलबाटै पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ। रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भएपनि उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन। सान्तोषले पत्रकार […]

आइतवार, मंसिर २५, २०७९