Aamsanchar

खेलकुद

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश २ को सप्तरी राजविराजले जितेको छ । उपाधि जिेको राजविराजले नगद १ लाख १ हजार तथा […]

शनिवार, चैत २६, २०७८

विराटनगर । मोरङको जहदा गाउँपालिकामा शनिबारदेखि सुरु भएको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को पहिलो खेल जहदा–४ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–४ ले जहदा–७ को […]

शनिवार, चैत २६, २०७८

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले बिजयी सुरुवात गरेको छ । ज्यामिरगढी फुटबल क्लब मेचीनगर झापालाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि […]

शनिवार, चैत २६, २०७८

सुनसरी ।  डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा आजको दोस्रो दिनको दोस्रो खेलमा माधेली च्यालेन्जर्सले विजयी सुरुवात गरेको छ । दोस्रो दिनको दोस्रो खेलमा माधेलि च्यालेन्जरसले भामारी वारिरयरसलाई ६ विकेटले पराजित गरेर विजयी सुरुवाती गरेको […]

शनिवार, चैत २६, २०७८

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले बिजयी […]

शुक्रवार, चैत २५, २०७८

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको […]

शुक्रवार, चैत २५, २०७८

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दै छन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ […]

शुक्रवार, चैत २५, २०७८

  शान्तिनगर – बुद्धशान्तिमा जारी  प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि रोङ र आदर्श युवा क्लब बुधबारे भिडने भएका छन । बुधबार भएको अन्तिम सेमिफाइनलमा ४ जना राष्ट्रिय खेलाडी आयुष घलान, देबेन्द्र तामाङ […]

शुक्रवार, चैत २५, २०७८