Aamsanchar

खेलकुद

ताप्लेजुङ, ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्रले टाइ बे्रकरमा ४–३ गोलको अन्तरले गोर्खा स्पोर्टिङ क्लबलाई पराजित […]

बुधवार, साउन २५, २०७४

ताप्लेजुङ।  घरेलु टिम नव प्रयास युवा क्लबले ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी स्पोर्टिङ क्लब पथरीलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै नव प्रयासले सेमिफाइनमा […]

मङ्गलवार, साउन २४, २०७४

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई बधाई तथा ध्यानाकर्षण गर्ने क्रममा उहाँले खेलाडी […]

शुक्रवार, साउन २०, २०७४

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण […]

बिहिवार, साउन १९, २०७४

काठमाडौँ। थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठक पुन स्थगित भएको छ । एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले […]

बिहिवार, साउन १२, २०७४

काठमाडौँ । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन […]

सोमवार, साउन ९, २०७४

काठमाडौं,  सिंगापुरमा जारी यू–१९ विश्वकप छनोट खेलमा नेपालले घरेलु टीम सिंगापुरलाई रोमाञ्चक तरिकाले पराजित गरेको छ । जित नजिक पुगेको सिंगापुरलाई नेपालले पराजित गर्यो । १६९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रेको सिंगापुरले ४३ ओभरको समाप्तीमा […]

शुक्रवार, साउन ६, २०७४

काठमाडौँ, सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ््याउने क्रममा नेपालले […]

बिहिवार, साउन ५, २०७४

काठमाडौँ। उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ । सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले […]

सोमवार, साउन २, २०७४

बिर्तामोड। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर प्याब्सन क्षेत्र नं. २ झापाको आयोजनामा संस्थागत विद्यालयस्तरीय सितोरियो कराते प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन क्षेत्र नं. २ झापाको आयोजना तथा सितोरियो आवासीय विद्यालय कराते प्रशिक्षण समिति झापाको […]

आइतवार, असार ११, २०७४