Aamsanchar

खेलकुद

काठमाडौं। कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । […]

शनिवार, कार्तिक १८, २०७४

झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको न्यू स्टार क्लबद्धारा आयोजित दोस्रो न्यू स्टार च्यालेन्ज कपको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला स्तरीय नटआउट फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न आठ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ […]

शुक्रवार, कार्तिक १७, २०७४

मेचीनगर । मेचीनगर स्तरीय दोस्रो आशिष विक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको फाइनलमा काँकरभिट्टा मावि र सरस्वती मावि भिड्ने भएका छन् । बालकल्याण बाल क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमीफाइनल खेलमा काँकरभिट्टाले […]

बिहिवार, कार्तिक १६, २०७४

नवलपरासी,  मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हँुदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो […]

सोमवार, कार्तिक १३, २०७४

काठमाडौँ,  मलेसियामा हुने एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली टोलीको घोषणा गरिएको छ । नोभेम्बर दोस्रो साताबाट शुरु हुने उक्त प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । […]

आइतवार, कार्तिक १२, २०७४

पोखरा,  राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रबार यहाँ […]

शनिवार, कार्तिक ११, २०७४

लहान,  जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमिति गठन भएको छ । संघको पहिलो अधिवेशनले सुनिलकुमार महासेठका अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा विकल विष्ट, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा श्यामबाबु […]

बुधवार, कार्तिक ८, २०७४

स्याङ्जा, यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर […]

सोमवार, कार्तिक ६, २०७४

चारपाने, कार्तिक ६ । भारतको हरियाणा राज्यमा यही कार्तिक १० गते देखि १२ गते सम्म हुन गईरहेको इण्डो नेपाल इन्टरनेशनल वादोरियो कराते च्याम्पेनसिप प्रतियोगितात्मक खेलमा झापावाट ६ जनाले सहभागी जनाउने भएका छन । झापाका खेलाडीहरु […]

सोमवार, कार्तिक ६, २०७४

काँकडभिट्टा, काँकडभिट्टाका दश वर्षीय उत्सव थापाले भारतको जयपुरमा एउटै प्रतियोगितामा तीन वटा पदक जितेका छन् । भारत, श्रीलंका, अमेरिका, इरानलगायत मुलुक सहभागी सो प्रतियोगितामा उत्सवले २९ केजी तौलतर्फ दुई स्वर्ण पदक र एउटा कास्य पदक […]

बुधवार, कार्तिक १, २०७४