बिर्तामोड। रमपम झापा ११ले ‘ए डिभिजन’ क्लबको मान्यता पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको शुक्रवार बसेको बैठकले रमपम झापा ११लाई ए डिभिजनको मान्यता प्रदान गरेको हो । छोटो समयमा उत्कृष्ट खेल खेल्दै झापा […]
चारपाने, भदौ ३० । वीरता जेसीजले आयोजना गरेको जेसीज सप्ताह कार्यक्रम अन्तरगत चौथो कार्यक्रम म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । ४ किलोमिटर दुरीको प्रतियोगितामा प्रथम स्थान डा. कुमुदकुमार लिम्बुले हासिल गरे । बुट्टाबारी पूर्वको […]
काठमाडौँ। मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ […]
काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० […]
इटहरी । नेकपा(एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा संघ र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको विचार व्यक्त गर्नुभएको छ । नेता पौडेलले आज इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको […]
काठमाडौँ। एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । […]
काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न आठ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई सोमबार सम्मान गरिने भएको छ । अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा […]
दूधे । झापाको दुधे युथ क्लवले आयोजना गरेको प्रथम टुवोर्ग दुधे गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले एक विज्ञप्ति प्रकाशित गरी खेल तालिका सार्वजनिक गरेको हो । दुधे खेल मैदानमा असोज ४ गते […]
पोखरा । देवकोटा लुछुन एकेडेमी नेपालद्वारा आयोजित पोखरा अन्तर्राष्ट्रिय काव्य संगम–२०७४ एक समारोहका बीच आज यहाँ सम्पन्न भएको छ । काव्य संगममा नेपाल, भारत र भुटानका तीन दर्जनभन्दा बढी कविले आआफ्ना रचना वाचन गरेका थिए । […]
काठमाडौँ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई […]