
शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आयोजित प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलमा प्रतिभा युवा क्लब चारआलीलाई २–० गोल अन्तरले पराजित गर्दै बहुवन युवा […]
काठमाडौँ, बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना […]
फुटवल खेलको मौषम सुरु चारपाने,असोज १३ । प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिवारदेखी झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगिता संचालन भएको छ । कनकाई नगरपालिकाको वडा नं। १ स्थित वन क्षेत्रको आफ्नै […]
शान्तिनगर, मनास्लु युवा क्लब कालिस्थान झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आयोजित प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा युनिटी युवा क्लब बर्नेलाई १–० गोल अन्तरले पराजित […]
काठमाडौं, झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल शनिबारदेखि सुरु हुँदैछ । पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका […]
सुरुङ्गा असोज १२ गते । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि – ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हासिल गरेको छ । शुक्रवार आज भएको फाइनल खेलका विराटनगरको क्रिकेट क्लवलाई २ विकेटलले हराउदै नगद ५१ ह्जार […]
काठमाडौँ, साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ । समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ […]
काठमाडौँ, आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड […]
शान्तिनगर। आयोजक धारागोला युथ क्लब झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार धारागोला खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्यालडाँगी युवा क्लब बिर्तामोडलाई टाइब्रेकरमा ५–४ […]