Aamsanchar

खेलकुद

काठमाडौं, एएफसी  यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। थाइल्याण्डको चोनबुरी रङ्गशालामा बुधबार भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो। थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले […]

बिहिवार, कार्तिक ८, २०७५

काठमाण्डौं । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा […]

बुधवार, कार्तिक ७, २०७५

काठमाडौँ,  अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै […]

मङ्गलवार, कार्तिक ६, २०७५

धनगढी,  धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणका लागि आज मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न लागेको डिसिएले जनाएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख […]

आइतवार, कार्तिक ४, २०७५

स्याङ्जा, यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता […]

बुधवार, असोज ३१, २०७५

काठमाडौँ,  पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुनेछ । आज यहाँ आयोजित […]

सोमवार, असोज २९, २०७५

कुमार चौलागाई / काठमाडौँ,  ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ […]

सोमवार, असोज २९, २०७५

काठमाडौँ,  आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत छनोट चरणको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो […]

शुक्रवार, असोज २६, २०७५

बिर्तामोड । काँकडभिट्टा फुटबल स्पोर्टिङ क्लब बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जलथल फुटबल क्लबलाई २–० गोलअन्तरले पाखा लगाउँदै काँकडभिट्टाले अन्तिम दुईमा आफ्नो स्थान […]

बिहिवार, असोज २५, २०७५

बिर्तामोड । बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा कमल गाउँपालिकास्थित कमल स्पोर्टिङ क्लब विजयी भएको छ । कमलले आयोजक एकता स्पोर्टिङ क्लब चारपानेलाई १–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान […]

बुधवार, असोज २४, २०७५