
काठमाडाैं । रुसमा जारी विश्वकप फुटबलमा आज (मंगलबार) प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदैछ। आज हुने अन्तिम दुई प्रि-क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । आजको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ […]
एजेन्सी । विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ। बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्यो। खेल एक समयमा जापानले २(० गोलले बेल्जियमसँग अग्रता बनाएको […]
एजेन्सी । फिफाले रसिया विश्वकपमा विश्वको ध्यान तान्न अनेकन प्रयास गरेको छ। दर्शकलाई धेरैभन्दा धेरै मैदानमा लग्ने जुक्ति गरिरहेको फिफा र आयोजकले टिभिमा विश्वकपको मनारोञ्जन लिनेहरुलाईपनि दिग्दारी नहोस भनेर पुर्व लिजेन्ड खेलाडीहरुलाई मैदानमा लग्ने गरेको […]
स्पेन र रसियाको खेलमा नेपाली मौलिक बाजा मादल पनि बज्यो अनिल वाग्ले/ झापा । रसियामा जारी विश्वकप फुटबलमा नेपाली राष्ट्रिय झण्डा फहराउँदै नेपाली मौलिक बाजा मादल बजाइएको छ । माइभ्याली क्लव इलामका विप्लव कोइरालाले […]
काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा सोमबार प्रि–क्वाटरफाइनलको दुई खेल हुँदैछ ।रुस विश्वकप अन्तर्गत नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानले प्रतिस्पर्धा गर्दै छन् […]
एजेन्सी । खेल सुरु भएको पहिलो मिनेट र चौथो मिनेटमा एक अर्काविरुद्ध गोल गरेका डेनमार्क र क्रोएसियाको खेलको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै […]
झापा । सन् १९७० को विश्वकप फुटबलको ‘नक आउट’ चरणयता सबैभन्दा बढी गोल भएको रुस विश्वकपअन्तर्गत शनिबार राति भएका खेलहरूमा विश्वका दुई सर्वाधिक चर्चित खेलाडीहरू गोल गर्न विफल भएका छन्। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले […]
एजेन्सी । विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ । २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जे्न्टिना पराजित बन्न पुगेको हो । यो पराजयसँगै अर्जे्न्टिनाको विश्वकप यात्रा सकिएको छ । […]