Aamsanchar

खेलकुद

काठमाडौँ,  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि रु ७४ लाख सहयोग गर्ने भएको छ । जापानी दूतावासद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका […]

बुधवार, फागुन १६, २०७४

बिर्तामोड। यही फागुन १९ गतेबाट हुन लागेको तेस्रो झापा गोल्डकपका लागि बिर्तामोड नगरपालिकामा पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले उक्त गोल्डकप व्यवस्थापनवापत पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको […]

सोमवार, फागुन १४, २०७४

काँकरभिट्टा । काकडभिट्टामा यहि फागनु २६ गते देखी काकडभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियेगिताका बारेमा शनिवार मेची नेत्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको […]

शनिवार, फागुन १२, २०७४

काठमाडौं,  नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ । नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप […]

शनिवार, फागुन १२, २०७४

इनरुवा,  सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको […]

बिहिवार, फागुन १०, २०७४

इटहरी, ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज […]

बुधवार, फागुन ९, २०७४

काठमाडौँ,  कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई […]

मङ्गलवार, फागुन ८, २०७४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी […]

सोमवार, फागुन ७, २०७४

गाईघाट, उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ […]

आइतवार, फागुन ६, २०७४

बाहुनडाँगी । विर्तामोड युनाइटेड क्लब मेचीनगर ३ बडाखालमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नव ज्योति युव क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई […]

शनिवार, फागुन ५, २०७४