Aamsanchar

खेलकुद

पाँचथर,  मोरङ ११ पाँचथरको फिदिममा जारी नवाँै रुसलान फाल्गुनन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो […]

बुधवार, पौष १२, २०७४

काठमाडौँ,  विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो […]

बुधवार, पौष १२, २०७४

काठमाडौँ, राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो […]

मङ्गलवार, पौष ११, २०७४

पाँचथर,  बिर्तामोड युनाइटेड झापा पाँचथरको फिदिममा जारी नवाँै फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोटिङ क्लबलाई ७—१ गोल अन्तरले पराजित गर्दै युनाइटेड झापा सेमिफाइनल प्रवेश गरेको […]

सोमवार, पौष १०, २०७४

काठमाडौँ, एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो […]

सोमवार, पौष १०, २०७४

पोखरा, राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ । प्रतियोगिताबारे […]

सोमवार, पौष १०, २०७४

बागलुङ,  प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन […]

आइतवार, पौष ९, २०७४

पाँचथर,  पाँचथरको फिदिममा जारी नवांै रुसलान फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको आजको खेलमा बिर्तामोड युनाइटेड झापा विजयी भएको छ । मिसन यूनाइटेड क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड झापाबीच भएको आजको खेलमा निर्धारित समयमा दुवै टिमबाट १–१ […]

शनिवार, पौष ८, २०७४

काठमाडौँ,  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ […]

शुक्रवार, पौष ७, २०७४

काठमाडौँ,  भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग एक एकको […]

बिहिवार, पौष ६, २०७४