Aamsanchar

खेलकुद

(शान्तिराम बस्नेत) शिवसताक्षी । शिवसताक्षी भलिबल क्लबको आयोजनामा शुक्रबाट झापा जिल्ला स्थानीय तह स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । शिवसताक्षी–११ दूधेस्थित खेल मैदानमा शुरु प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले […]

शुक्रवार, चैत २, २०७४

चेल्सीलाई ३-० हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे […]

बिहिवार, चैत १, २०७४

बिर्तामोड । बिर्तामोडमा भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगितामा आयोजक रमपम झापा ११ लाई सडन डेथमा ८−७ गोल अन्तरले पराजित गर्दै आर्मीले […]

सोमवार, फागुन २८, २०७४

विर्तामोड– मोफसलकै सवौधिक राशीको तेस्रो झापा गोल्डकपको उपाधिका लागि सोमवार आयोजक झापा ११ र नेपाल आर्मी आमनेसामने हुदैछन् । आइतवार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि आफूले जित्ने दावी गरे । झापाका प्रशिक्षक प्रवेश […]

आइतवार, फागुन २७, २०७४

बिर्तामोड । डोमालाल रंगशालामा जारी रमपम झापा गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि आर्मीले रमपम झापा ११ को सामना गर्नेछ । आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका […]

शनिवार, फागुन २६, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । भलिवलको लोकप्रियता कम हुदै गएको अवस्थामा झापाको शिवसताक्षीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगता हुने भएको छ । शिवसताक्षी भलिबल क्लबको आयोजनामा आउँदो चैत्र २ गतेदेखि शुरु भई चैत्र ५ गतेसम्म सम्पन्न […]

शनिवार, फागुन २६, २०७४

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ […]

शुक्रवार, फागुन २५, २०७४

बिर्तामोड । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ बिजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैंयाको पुरस्कार सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय […]

शुक्रवार, फागुन २५, २०७४

बिर्तामोड । जर्ज प्रिन्स कार्कीको फ्रि किक गोलको मद्दतले त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलीस क्लबलाई १−० गोलले […]

बिहिवार, फागुन २४, २०७४

बिर्तामोड । पाहुना टोली सिक्किम युनाइटेडलाई स्तब्ध बनाउदै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २−१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनलमा थ्री स्टारसँगको भेटलाई पक्का […]

बुधवार, फागुन २३, २०७४