
बिर्तामोड। बिर्तामोड– ७ खोपबाडीमा सञ्चालित दोस्रो न्यू स्टार च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक न्यू स्टार क्लवले जितेको छ । न्यू स्टार क्लवद्वारा आयोजित जिल्लास्तरीय नकआउट प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लवलाई शुन्यका […]
बुट्टाबारी। चन्द्रगढीको मुनाल क्लब दोस्रो न्यू स्टार च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापा सन्थाल एफसीलाई २–० गोलले पराजित गर्दै मुनालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । मुनालका लागि […]
बुट्टाबारी । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर दोस्रो न्यू स्टार च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा सैनिक युथ क्लबलाई ४–१ गोलको परिणाममा पन्छाउँदै काँकरभिट्टाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो […]
बुट्टाबारी, कात्तिक १७ । आयोजक न्यू स्टार क्लब खोपबाडी दोस्रो न्यू स्टार च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारदेखि खोपबाडीको सुन्दर डाँडा मैदानमा सुरु उद्घाटन खेलमा आदर्श युथ क्लब बुधबारेलाई ८–२ गोल अन्तरले हराउँदै […]
काठमाडौं। कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । […]
झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको न्यू स्टार क्लबद्धारा आयोजित दोस्रो न्यू स्टार च्यालेन्ज कपको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला स्तरीय नटआउट फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न आठ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ […]
मेचीनगर । मेचीनगर स्तरीय दोस्रो आशिष विक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको फाइनलमा काँकरभिट्टा मावि र सरस्वती मावि भिड्ने भएका छन् । बालकल्याण बाल क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमीफाइनल खेलमा काँकरभिट्टाले […]
नवलपरासी, मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हँुदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो […]
काठमाडौँ, मलेसियामा हुने एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली टोलीको घोषणा गरिएको छ । नोभेम्बर दोस्रो साताबाट शुरु हुने उक्त प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । […]