
लहान, जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमिति गठन भएको छ । संघको पहिलो अधिवेशनले सुनिलकुमार महासेठका अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा विकल विष्ट, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा श्यामबाबु […]
स्याङ्जा, यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर […]
चारपाने, कार्तिक ६ । भारतको हरियाणा राज्यमा यही कार्तिक १० गते देखि १२ गते सम्म हुन गईरहेको इण्डो नेपाल इन्टरनेशनल वादोरियो कराते च्याम्पेनसिप प्रतियोगितात्मक खेलमा झापावाट ६ जनाले सहभागी जनाउने भएका छन । झापाका खेलाडीहरु […]
काँकडभिट्टा, काँकडभिट्टाका दश वर्षीय उत्सव थापाले भारतको जयपुरमा एउटै प्रतियोगितामा तीन वटा पदक जितेका छन् । भारत, श्रीलंका, अमेरिका, इरानलगायत मुलुक सहभागी सो प्रतियोगितामा उत्सवले २९ केजी तौलतर्फ दुई स्वर्ण पदक र एउटा कास्य पदक […]
कालिस्थान। झापाका अर्जुनधारा नगरपालीका ९ कालिस्थानमा जारी तेस्रो मनास्लु च्यालेञ्ज कप फुटबलको उपाधिको लागि बुधबार मदनपुर युवा परिवार अर्जुनधारा र नवदुर्गा स्पोर्टिङ् क्लब सेतीपानी भिड्दै छन । उपाधि भिडन्त बुधबार दिउसो ३ बजे कालिस्थान माविको […]
काठमाडौँ, विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले आज जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ […]
कालिस्थान । कालिस्थानमा जारी तेस्रो मनास्लु च्यालेञ्ज फुटबल कपमा बुट्टाबारीलाई पराजित गर्दै नवदुर्गा स्र्पोटिङ् क्लब कालिस्थान सेमीफाइनलमा प्रबेश गरेको छ । आज भएको अन्यन्तै प्रतिस्पर्धात्मक खेलमा बुट्टाबारी क्लबलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गर्दै […]
काठमाडौँ, आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ । हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय […]
काठमाडौँ, नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल […]