
(शान्तिराम बस्नेत) शिवसताक्षी । झापाको शिवसताक्षीमा सर्वाधिक रासीको टी टवान्टी नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ । शिवसताक्षी युथको आयोजनामा आउँदो आश्विन २४ गतेदेखि हुन लागेको उक्त प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ नगद […]
काठमाडौं, १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । अन्तिम खेलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो । भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका […]
बिर्तामोड। बिर्तामोड स्पोट्र्स क्लवको आयोजनामा भएको ब्याटमिन्टन प्रतियोगिताको उपाधि विनोद बस्नेत र पूर्णकुमार थेवेको सेटले जितेको छ । प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा सञ्जय भक्तराज र मिनप्रकाश मैनालीको सेटलाई २१–१०, १३–२१ र १५–२१ को सेटमा […]
काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले गतवर्ष कात्तिकमा मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कप विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले २३ खेलाडीसहित प्रशिक्षण टोली […]
काठमाडौँ, भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिपअन्तर्गत आज भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । […]
चारपाने, असोज ८ । झापाको शिवसताक्षी नगरपालिकामा जारी प्रथम दूधे गोल्डकपमा मोरङ–११ लाई फराकिलो गोल अन्तरले पाखा लगाउँदै चर्च ब्वाइज युनाइटेड, काठमाडौं फाइनलमा प्रवेश गरेको छ । योसँगै चर्च ब्वाइजले कम्तिमा १ लाख ५१ हजार […]
चारपाने ,७ असोज । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तर्गत शनिबार भएको पहिलो चरणको अन्तिम खेलमा रुपन्देही ११ लाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।एपीएफले २–१ को गोल अन्तरले रुपन्देहीलाई […]
चारपाने, असोज ६ । झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपमा मोरङ ११ फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । दूधे खेल मैदानमा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै मोरङ सेमीफाईनलमा […]
भद्रपुर। सैनिक फुटबल क्लव झापा जिल्ला प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगितामा अन्तिम चारमा प्रवेश गरेको छ । बेलबारी फुटबल क्लवलाई ३ को विरुद्ध ५ गोल गर्दै सैनिक अन्तिम चारमा प्रवेश गरेको हो । झापाको […]