
सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता युरोकपको उपाधि चौंथो पटक स्पेनले जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो। स्पेनले १२ वर्षपछि उपाधि जितेको हो। इंग्ल्यान्ड भने लगातार […]
काठमाडौँ । आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको […]