Aamsanchar

खेलकुद

काठमाडौं –  साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे हुनेछ। सहभागी सातमध्ये ६ राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका […]

शुक्रवार, माघ २, २०८२

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबले खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ […]

बुधवार, पौष ३०, २०८२

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा हिजो बेलुका भएको खेलमा नेपाल र श्रीलङ्काले २–२ गोलको बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले १/१ अंक बाँडेका […]

बुधवार, पौष ३०, २०८२

बिर्तामोड । झापाको अर्जुनधारामा आयोजना हुने १८ वर्षमुनिको झापा जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही माघ ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको हो। जिल्लाका […]

शनिवार, पौष २६, २०८२

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ नेपाल आइपुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित एक कार्यक्रममा ट्रफी सार्वजनिक गर्नुभयो । ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू […]

सोमवार, पौष २१, २०८२

बिर्तामोडमा सम्पन्न नगरस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालयले समग्र उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर २ स्थित निदि माविले १७ स्वर्ण, ८ रजत र […]

बुधवार, पौष १६, २०८२

बेलायतमा नेपाली क्रिकेटको दीर्घकालीन विकास र युवा खेलाडीको भविष्यलाई केन्द्रमा राखेर महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशाबीच भएको हो। छलफलमा बीजीसीएलका प्रबन्ध निर्देशक याम गुरुङले बेलायतबाट नेपाली […]

बुधवार, पौष १६, २०८२