Aamsanchar

खेलकुद

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौँ-  भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले अनुबन्ध गरेको छ । प्रियाङ्क कर्णालीमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि कर्णालीले अस्ट्रेलियाका विलियम […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टेलिभिजनमा पनि प्रत्यक्ष प्रशारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार भारतीय स्टार टेलिभिजन सँग प्रशारणका लागि सम्झौता हिजोमात्र टुंगिएको हो । […]

बुधवार, कार्तिक २६, २०८२

शनिवार, कार्तिक २२, २०८२

काठमाण्डौ – हङकङमा आजदेखि शुरू भएको हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् । नेपालले पछिल्लो समय […]

बुधवार, कार्तिक १९, २०८२

भद्रपुर ।  प्राविधिक कारणले स्थगित गरिएको मेची–काली साइकल राइड कार्यक्रम अब कार्तिक २३ गते हुने भएको छ। यसअघि कार्तिक ११ गतेका लागि तय गरिएको कार्यक्रम केही प्राविधिक तयारी नपुगेकाले सारिएको हो। कार्यक्रमका सहभागी र संयोजक […]

शुक्रवार, कार्तिक १४, २०८२